बिराटनगर-१ स्थित शंकर चौकमा स्कुटरको ठक्करबाट घाईते महिलाको मृत्यु

<span class='c1'>बिराटनगर-१ स्थित शंकर चौकमा स्कुटरको</span> <span class='c2'>ठक्करबाट घाईते महिलाको मृत्यु</span>

मोरङ, चैत्र ३१,

मोरङको बिराटनगर १ स्थित शंकर चौकमा मंगलबार स्कुटरको ठक्करबाट घाईते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

मंगलबार बेलुका ५ बजे तिर को १० प ६१९० नम्बरको स्कुटरको ठक्करबाट पैदल हिड्दै गरेकी ६५ बर्षिया गिता पासवान घाईते भई उपचारकालागी नोबेल अस्पताल पठाईएको थियो।

उपचारको क्रममा उनको बुधबार बिहान सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। स्कुटरका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्