धनगढी प्रिमियर लिग : आज विराटनगर किङ्गस र सिवाईसी अत्तरीया भिड्ने

<span class='c1'>धनगढी प्रिमियर लिग : आज विराटनगर</span> <span class='c2'>किङ्गस र सिवाईसी अत्तरीया भिड्ने</span>

धनगढी प्रिमियर लिग क्रिकेट डीपिएलमा आज दिउँसो १ बजेपछि विराटनगर किङ्गस र सिवाईसी अत्तरीया खेल्दैछन  ।

उक्त खेल बिहान सेती अञ्चल प्रहरी मैदानमा  हुँदैछ ।  शरद भेषावकर नेतृत्वको विराटनगर अंकतालिकाको चौथो र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरिया तेश्रो स्थानमा छन् । बिहानको खेल धनगढी टीम चौराहा र कञ्चनपुर आईकोनिक बिच जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्