हावाहुरीबाट विराटनगरमा क्षति

<span class='c1'>हावाहुरीबाट विराटनगरमा</span> <span class='c2'>क्षति</span>

 

बिराटनगर उपमहानगरपालिका १५ मा हावाहुरीबाट अन्दाजी ५० हजार मुल्य बराबरको क्षती भएको छ।

दिउँसो १२ बजेतिर आएको हावाहुरीले रुख लडेर सोही ठाँउ बस्ने राजेन्द्र यादवको भान्सा घरमा क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्