रुपन्देहीलाइ हराउदै बिराटनगर डीपिएल फाइनलमा

<span class='c1'>रुपन्देहीलाइ हराउदै बिराटनगर</span> <span class='c2'>डीपिएल फाइनलमा</span>

बिराटनगर बैशाख ६ ,

धनगढीमा जारी धनगढी प्रिमियर लिग अन्तरगत आज बिराटनगर किङसले  रुपन्देही च्यालेन्जर्स लाइ २९ रनले हराएको छ । जित संगै बिराटनगर धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । बिराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । बिराटनगरका लागि आसिफ शेखले ३६ रन बनाएका थिए । रुपन्देहीका लागि शक्ति गौचनले सर्वाधिक ३ विकेट लिएका थिए । १२९ रनको लक्ष्य पाएको धनगढी २० ओभरमा ९९ मा सिमित भयो ।  बिराटनगरबाट म्यान आफ द म्याच समेत रहेका सुशील कडेलले ३ विकेट लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्