युवाहरुलाई प्राथमिकता दिन दलका नेता अाँफैले पहल गर्ने

<span class='c1'>युवाहरुलाई प्राथमिकता दिन दलका</span> <span class='c2'>नेता अाँफैले पहल गर्ने</span>

विराटनगर ७ बैशाख । लामो समय पछि हुन लागेको तिन तहको निर्वाचनमा युवाहरुलाई प्राथमिकता दिन सरोकारवालाहरुले आग्रह गरेका छन । विकल्प अल्टर नेटिभ र लिड इन्टरनेशनलले आयोजना गरेको अब विराटनगरमा हुने निर्वाचनमा युवाको उमेद्वारी अबसर र चुनौती विषयक कार्यक्रमका सहभागिहरुले सबै पार्टीहरुले युवा उमेद्वारलाई प्राथमिकता दिनुपर्ने बताएका हुन । उनिहरुले लामो समय चुनाव हुन नसक्दा राजनितिमा लागेका युवाहरु पछाडी परेको र अब पनि अबसर नपाए झन् पछाडी धकेलिने भएकोले जिम्मेवारी युवाको काधमा दिनुपर्ने बताएका हुन । कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकाल, नेकपा माओवादी केन्द्र मोरङका अध्यक्ष गोपी अछामी , नेपाली कांग्रेस मोरङ पूर्व सचिब यदु विष्ट ले आफुहरुको प्राथमिकता रहेको बताउदै सकेसम्म युवालाई उमेद्वार बनाउन पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्