राष्ट्रपतिको पहलमा शीर्ष नेता र प्रधानमन्त्रीबीच भेटवार्ता

<span class='c1'>राष्ट्रपतिको पहलमा शीर्ष नेता</span> <span class='c2'>र प्रधानमन्त्रीबीच भेटवार्ता</span>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा शीर्ष नेताहरूवीच संवाद भएको छ । जेनजी आन्दोलनपछिको राजनीतिक संवादहीनता तोड्दै शीर्ष नेताहरु एक ठाउँमा भेला भएका हुन् ।

मंगलबार पहिलोपटक राष्ट्रपति, प्रधानमन्त्री साथै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल एक ठाउँ भेला भएर संवाद गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक ३ बजे नै सुरु भए पनि प्रधानमन्त्री सुशीला कार्की भने पौने ४ बजे मात्र पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्