झापाको चन्द्रगढी एयरपोर्टमा बुद्ध एयरको विमान दुर्घटना,सबै यात्रु सकुशल

<span class='c1'>झापाको चन्द्रगढी एयरपोर्टमा बुद्ध एयरको</span> <span class='c2'>विमान दुर्घटना,सबै यात्रु सकुशल</span>

झापा । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट दुर्घटनामा परेको एयरको विमानमा सवार सबै सकुशल रहेका छन् । ९ एन–एमएफ कलसाइन भएको एटीआर ७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दर्घटनामा परेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए । उनीहरू सबै सकुशल रहेको र विमानबाट उद्धार भइसकेको छ ।

बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार, अवतरण गर्ने क्रममा धावनमार्गबाट जहाज चिप्लिएको हो । प्राविधिकसहितको टोली अहिले काठमाडौंबाट भद्रपुरतर्फ आजै पठाउन लागेको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्