झापाको भद्रपुर बिमानस्थलबाट ब्राउन सुगरसहित एक महिला पक्राउ

<span class='c1'>झापाको भद्रपुर बिमानस्थलबाट ब्राउन</span> <span class='c2'>सुगरसहित एक महिला पक्राउ</span>

भद्रपुर । झापाको भद्रपुर नगरपालिका-८ भद्रपुर बिमानस्थलबाट १४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ १९ गते साँझ बिमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुरबाट काठमाडौं जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ-२ की २६ वर्षीया रोशनी बुढाले लुकाई छिपाई राखेको १४४ ग्राम ४०० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।

पक्राउ परेको बुढाको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्