टस हारेर पहिला बलिङ गर्दैै नेपाल

<span class='c1'>टस हारेर पहिला</span> <span class='c2'>बलिङ गर्दैै नेपाल</span>

काठमाडौं । टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा ईंग्ल्यान्डविरुद्ध नेपालले पहिलो बलिङ गर्ने भएको छ ।

आइतबार ईंग्ल्यान्डले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो । नेपालको प्लेइङ ११ मा अनुभवी बलर सोमपाल कामीले स्थान बनाउन सकेनन् ।

नेपालले फास्ट बलिङमा करण केसी र नन्दन यादवलाई रोजेको छ । यस्तै स्पिन बलिङमा शेर मल्लले डेब्यू गर्दै छन् । उनलाई समेट्न ललित राजवंशीलाई वेञ्चमा राखिएको छ । प्रतियोगिता मुम्बईको वानखेडे क्रिकेट रंगशालामा भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्