विराटनगरको गर्मी छेक्न विद्यार्थीलाई स्विमिङ

<span class='c1'>विराटनगरको गर्मी छेक्न</span> <span class='c2'>विद्यार्थीलाई स्विमिङ</span>

विराटनगर बैशाख १४ , विराटनगरमा केही दिन यता चर्को घाम तथा गर्मी बढेको छ । विराटनगरको गर्मीबाट छुटकारा पाउन विराटनगरको जेम्स इन्टरनेसनल स्कुलका विद्यार्थीलाई विद्यालयले स्विमिङ खेलाएको छ । स्कुलमा कक्षा ८,९ र १० मा पढिरहेका विद्यार्थीहरुलाई विराटनगरको फन एण्ड फुड भिलेजमा लगेर विद्यालयले स्विमिङ खेलाएको छ ।स्कुलले अतिरिक्त क्रियाकलापको रुपमा स्विमिङ खेलाएको स्कुलका निर्देशक भेषराज पोखरेलले बताए । जेम्स स्कुल हाल नयाँ व्यवस्थापनमा संचालित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्