झापा–५ मा ४ बजेसम्म ९९ हजार ८१९ मत खस्यो

<span class='c1'>झापा–५ मा ४ बजेसम्म ९९</span> <span class='c2'>हजार ८१९ मत खस्यो</span>

काठमाडौं । झापा–५ मा अपराह्न ४ बजेसम्म ९९ हजार ८१९ मत खसेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको मतमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुष मतदाता रहेका छन् ।

मतदान बिहानैदेखि उत्साहजनक रूपमा भइरहेको र अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति राम्रो देखिएको जनाइएको छ । मतदान साँझसम्म जारी रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्