मोरङका ६ मध्ये पाँच निर्वाचन क्षेत्रमा रास्वपा अगाडी, एउटामा श्रम संस्कृति

<span class='c1'>मोरङका ६ मध्ये पाँच निर्वाचन क्षेत्रमा</span> <span class='c2'>रास्वपा अगाडी, एउटामा श्रम संस्कृति</span>

विराटनगर । मोरङमा ६ निर्वाचन क्षेत्रमध्ये पाँचवटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अगाडी छन् । एउटा क्षेत्रमा भने श्रम संस्कृति पार्टीका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

परम्परागत तथा पुरानो दलले जित्दै आएको क्षेत्र नम्बर १ मा यज्ञमणि न्यौपाने, क्षेत्र नम्बर २ मा कृष्ण कार्की, क्षेत्र नम्बर ४ मा सन्तोष राजवंशी र क्षेत्र नम्बर ५ मा उषा झा र क्षेत्र नम्बर ६ मा रुबिना आचार्य अग्रस्थानमा रहेका छन्।

मतगणना भइरहेको मोरङ–३ मा भने श्रम संस्कृति पार्टीका अमिर मगर अगाडि छन्। काँग्रेस, एमाले र नेपाली कम्यूनिष्ट पार्टी, जनता समाजवादी पार्टीले जित्दै आएका निर्वाचन क्षेत्रमा यस पटक नयाँ दल हावी हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्