बालेन शाह प्रधानमन्त्री नियुक्त, आजै शपथ लिने

<span class='c1'>बालेन शाह प्रधानमन्त्री नियुक्त,</span> <span class='c2'>आजै शपथ लिने</span>

विराटनगर चैत्र १३ ,  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

नवनियुक्त प्रधानमन्त्री शाहको शपथ ग्रहण आजै मध्याह्न हुने तयारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्