विराटनगर । बिराटनगर एयरपोर्ट लाईन अवस्थित ह्यासट्याग फुड एण्ड बार अब फेयर एण्ड फ्युजन संगको सहकार्यमा नया व्यवस्थापन सहित आउने भएको छ । वुधवार एक कार्यक्रमको विच संचालक अभिनास थापाले कार्यभार हाललाई भुवन खवासलाई हस्तान्तरण गर्नु भएको बताउनु भएको छ।
हाललाई आफ्नो सेवा बन्द रहेको र अब केही दिन पश्चात नया स्वरुप र नाम सहित ह्यासट्याग संगको विशेष सहकार्यमा संचालनमा आउने जानकारी संचालक अभिनास थापाले दिनु भयो भने नया स्वाद र स्वरुपले ल्याउने विशेष तयारी गरिरहेको जानकारी भुवन खवासले दिनुभएको छ।