‘उ बाेलाउछे मलाइ…’ काे भिडियाे सार्वजनिक, (भिडियाे सहित)

<span class='c1'>‘उ बाेलाउछे मलाइ…’ काे</span> <span class='c2'>भिडियाे सार्वजनिक, (भिडियाे सहित)</span>

बिज्ञान खड्काको आवाजमा रहेको उ बोलाउछे मलाई... बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएकाे छ । उक्त गीतको भिडियोलाइ लेखक तथा छायाँकार एरोन लुइँटेल स्वयमले निर्देशन गरेका छन् ।

गीतको भिडियोमा दिनेश , आरुष र सरोजले अभिनय गरेका छन् । गितलाइ हाइलाइट्स नेपालले सार्वजनिक गरेकाे हाे ।

https://youtu.be/bD1elik9KZ0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्