बिकेभीएम स्कुलमा पुरस्कार वितरण कार्यक्रम

<span class='c1'>बिकेभीएम स्कुलमा पुरस्कार</span> <span class='c2'>वितरण कार्यक्रम</span>

बिराटनगर बैशाख २२ ,

बिराटनगर-१५ मा रहेको बाल कल्याण बिद्या मन्दिर (बिकेभीएम) स्कुलमा आज वार्षिक पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ  । कार्यक्रममा बिभिन्न कक्षामा उत्कृस्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने बिद्यार्थीहरुले बिभिन्न सास्कृतिक कार्यक्रम पनि देखाएका थिए । जिल्ला शिक्षा अधिकारी मोरंग देवेन्द्र राज खनालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिद्यार्थी , अविभावक  तथा स्कुलका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । दिउसो अत्याधिक घाम हुने भएकाले स्कुलले कार्यक्रम बिहानै आयोजना गरेको स्कुलले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्