शहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन,गृहमन्त्री पनि सहभागि

<span class='c1'>शहीदको सम्झनामा बानेश्वरमा दीप</span> <span class='c2'>प्रज्वलन,गृहमन्त्री पनि सहभागि</span>

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलका शहीदहरुको दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका छन् । सोमबार पूरानो संघीय संसद भवन, बानेश्वर अगाडि शहीदहरुको नाममा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा उनी सहभागी भएका हुन्।

कार्यक्रममा शहीदहरुको परिवार र नागरिकहरू उपस्थित थिए । दीप प्रज्वलन मार्फत शहीदहरूको स्मरण गर्दै उनीहरूको बलिदान र योगदानको सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्