मेरिल्याण्डको कक्षा १२ का बिद्यार्थीलाई बिदाई

<span class='c1'>मेरिल्याण्डको कक्षा १२</span> <span class='c2'>का बिद्यार्थीलाई बिदाई</span>

बिराटनगर बैशाख २२ ,

बिराटनगर रंगेली रोड स्थित मेरिल्याण्ड उच्च मा बीले आफ्ना कक्षा १२ को परिक्षा दिएका बिद्यार्थीलाई बिदाइ गरेको छ । कलेजले आज एक कार्यक्रम बीच बिद्यार्थीहरुलाई बिदाई गरेको हो । कलेजका ५ सय बढी बिद्यार्थीहरुलाई बिभिन्न मनोरन्जनात्मक कार्यक्रम सहित बिदाई गरेको थियो । कार्यक्रममा कलेजका निर्देशकहरु , शिक्षक शिक्षिका तथा बिद्यार्थीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्