विराटनगर १२ मा एक व्यक्ति मृत फेला

<span class='c1'>विराटनगर १२ मा एक</span> <span class='c2'>व्यक्ति मृत फेला</span>

मोरङको विराटनगर-१२ स्थित भट्टी मोडमा शनिबार परिचय खुल्न नसकेका एक पुरुष मृत अवस्थामा भेटिएका छन्।
केहि समय अगाडि देखी सोहि स्थानमा बस्दै आएका अन्दाजी ५५ बर्षिय बेवारिसे पुरुषलाई स्थानिले मृत अवस्थामा भेटेपछी प्ररहीमा खबर गरेका थिए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रानीबाट प्रहरीको टोली खटिगई शव पोस्ट मार्टमकोलागी कोशी अञ्चल अस्पताल विराटनगर पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्