विराटनगरकाे हनुमान मन्दिर नजिकबाट प्रतिबन्धित औषधीसहित एक पक्राउ

<span class='c1'>विराटनगरकाे हनुमान मन्दिर नजिकबाट</span> <span class='c2'>प्रतिबन्धित औषधीसहित एक पक्राउ</span>

मोरङको विराटनगर-१४ स्थित हनुमान मन्दिर नजिकैबाट प्रहरीले सोमबार प्रतिबन्धित औषधी स्पास्मोप्रोक्सिभन ट्याबलेट सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरी धरान ८ बरगाछी बस्ने ३३ बर्षिय विशाल तामाङ रहेका छन्। उनलाई सि आर भी जतुवाबाट खटिएको प्रहरीको टोलीले रानीबाट विराटनगरतर्फ जाँदै गर्दा पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट स्पास्मोप्रोक्सिभन २८८ ट्याबलेट बरामद गरेको छ। पक्राउ परेका तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्