विराटनगरमा वर्षा हुदै, याे साता भरी पानी पर्न सक्ने

<span class='c1'>विराटनगरमा वर्षा हुदै, याे साता</span> <span class='c2'>भरी पानी पर्न सक्ने</span>

पश्चिमि हावा सहित अाएकाे बादलका कारण विराटनगरमा एका विहानै वर्षा सुरू भएकाे छ । अहिले ८:२० देखि विराटनगरमा मेघ गर्जन सहित वर्षा सुरू भएकाे हाे । वर्षासँगै विराटनगरकाे गर्मीबाट राहत पाइने भएपनि विराटनगरका सडकहरूमा पानी जम्ने र हिलाम्मे भएर सर्वसाधारणलाइ हिड्न समेत गाह्राे हुने गरेकाे छ । विराटनगर उपमहानगरपालिकाले वर्षाकाे लागि सडकका खाल्डाे र माटाेकाे व्यवस्थापन नगर्दा सर्वसाधारणले अझ सास्ती व्यहाेर्नु पर्ने गरेकाे छ ।

याे साता भरी पर्न सक्छ पानी:

[caption id="attachment_32905" align="aligncenter" width="669"] साभार: गुगल[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्