भोजपुरबाट ६२२ किलोभन्दा बढी गाँजा बरामद

<span class='c1'>भोजपुरबाट ६२२ किलोभन्दा</span> <span class='c2'>बढी गाँजा बरामद</span>

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–८ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा वैशाख २० गते जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले राम बहादुर श्रेष्ठको जग्गामा रहेको टहरामा लुकाइछिपाइ राखिएको अवस्थामा ३८ वटा प्लास्टिकका बोराबाट ६२२ किलो ३०० ग्राम गाँजा बरामद गरेको हो। साथै १८ किलो ३३४ ग्राम गाँजाको भुस समेत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाँजा ओसारपसार तथा बिक्री वितरणमा संलग्न व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्