पिरतीको चश्मा बोलको गितमा मुन्द्रेको अभिनय

<span class='c1'>पिरतीको चश्मा बोलको</span> <span class='c2'>गितमा मुन्द्रेको अभिनय</span>

भूमिका पाख्रिन
युवा हाँस्य व्यङग्यकार राजा राजेन्द्र पोखरेलको ‘पिरतीको चश्मा’ बोलको गित सार्वजनिक भएको छ । हास्य कलाकार जितु नेपाल मुन्द्रेले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका हुन् । जितुले राजा राजेन्द्र पोखरेल आफूलाई मन पर्ने हाँस्यकलाकार तथा प्यारो भाइ भएका कारण उनको गीतमा खेल्न तयार भएको प्रतिक्रिया दिएका छन् । यस गीतमा जितुलाई सेलिब्रेटीकै भूमिकामा प्रस्तुत गरिएको छ । भिडियोमा जितु नेपालका साथै अन्यकलाकारको समेत अभिनय रहेको छ । राजुबाबु श्रेष्ठको शब्दमा तयार भएको गीतमा राजनराज सिवाकोटीले संगीत दिएका छन् ।

https://www.youtube.com/watch?v=y3m7-O1KG0A

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्