जुनियर जेसीजले वुद्ध जयन्तीको अवसरमा खुल्ला रक्तदान गर्ने

<span class='c1'>जुनियर जेसीजले वुद्ध जयन्तीको</span> <span class='c2'>अवसरमा खुल्ला रक्तदान गर्ने</span>

 

विराटनगर जुनियर जेसीजको आयोजना र क्रिएटिभ आईको प्रायोजनमा विगत २१ वर्ष झै यसवर्ष पनि खुला रक्तदान कार्यक्रम गरिने भएको छ। बुद्ध पुर्णिामा बैशाख २७ गते वुघवारको दिन विराटनगरको ट्राफिक  चौकमा रक्तदान कार्यक्रम  गर्न लागिएको हो। विराटनगरमा बढीरहेको चरम रगत अभावलाई कम गर्ने उद्धेश्यको साथ सो रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको  अध्यक्ष सनराईज चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्