काठमाडौँबाट विराटनगर आउदै गरेको बस दुर्घटना

<span class='c1'>काठमाडौँबाट विराटनगर आउदै</span> <span class='c2'>गरेको बस दुर्घटना</span>

धनुषा । काठमाडौँबाट विराटनगर आउदै गरेको बस धनुषामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार, आइतबार बिहान बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस धनुषाको मिथिला नगरपालिका-९, फुटबल ग्राउन्ड नजिक पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको हो।

अर्को बसलाई ओभरटेक गर्दा अनियन्त्रित भएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। उनीहरूलाई लालगढस्थित मोइल अस्पतालमा भर्ना गरिएको छ। बसमा ३३ यात्रु सवार रहेका छन्। अन्य यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्