सशस्त्र प्रहरीद्धारा मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद

<span class='c1'>सशस्त्र प्रहरीद्धारा मोरङबाट  २०</span> <span class='c2'>लाख भारतीय रुपैयाँ बरामद</span>

विराटनगर । सशस्त्र प्रहरीले मोरङको रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा नाकाबाट २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको टोलीले भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सो रकम बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङ एसपी गेहेन्द्र भण्डारीले जानकारी दिए ।

सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा रकम ल्याउने व्यक्तिहरू झोला फालेर भागेका थिए । बरामद रकमबारे थप अनुसन्धान र कारबाहीको सम्बन्धित निकायमा बुझाइने भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्