विराटनगरमा गुरुकुल सीएले छात्रवृत्ति टेस्ट सञ्चालन गर्ने

<span class='c1'>विराटनगरमा गुरुकुल सीएले छात्रवृत्ति</span> <span class='c2'>टेस्ट सञ्चालन गर्ने</span>

विराटनगर बैशाख ३० ,

सीए अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि गुरुकुल सीएले विराटनगरमा नयाँ अवसर सिर्जना गरेको छ। विराटनगरको मुनालपथमा रहेको कलेजले सीए फाउन्डेसन तहका लागि छात्रवृत्ति टेस्ट सञ्चालन गर्ने भएको छ।

परीक्षा यही जेष्ठ ७ गते हुने र कक्षा जेष्ठ १३ गतेबाट सुरु हुने कलेजले जनाएको छ।

गुरुकुल सीएले हाल काठमाडौँसँगै चितवन, रुपन्देही र विराटनगरमा समेत सीए कोर्स अध्यापन गराउँदै आएको छ। पछिल्लो समय विराटनगरमा उक्त कलेजप्रति विद्यार्थीहरूको आकर्षण बढ्दै गएको कलेजले जनाएको छ। कलेजका अनुसार छात्रवृत्ति कार्यक्रमले सीए अध्ययनलाई थप सहज र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्