स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

<span class='c1'>स्कटल्याण्डविरुद्ध फिल्डिङ</span> <span class='c2'>गर्दै नेपाल</span>

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सातौँ शृंखलाको तेस्रो खेलमा स्कटल्याण्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् ।  स्कटल्याण्डको सामना गर्दा नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला दिने सोचमा हुनेछ।

अहिले २१ ओभर सकिदा १२८ रनमा ४ विकेट गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्