सन्दीप लामिछानेले विश्व क्रिकेटमा अर्को कीर्तिमान

<span class='c1'>सन्दीप लामिछानेले विश्व</span> <span class='c2'>क्रिकेटमा अर्को कीर्तिमान</span>

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले विश्व क्रिकेटमा अर्को कीर्तिमान बनाएका छन्।

उनी सबैभन्दा छिटो ओडिआईमा १५० विकेट लिने खेलाडी बनेका छन्। उनले ओडिआईको ७३ खेलमा उक्त रेकर्ड बनाएका हुन्।

उनले अष्ट्रेलियाको मिचेल स्टारको रेकर्ड तोडेका छन्। उनले ७७ खेलमा १५० विकेट लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्