विराटनगरमा कन्टेन्ट क्रिएसन तालिम हुदै

<span class='c1'>विराटनगरमा कन्टेन्ट क्रिएसन</span> <span class='c2'>तालिम हुदै</span>

विराटनगरमा जेठ १९ गतेदेखि कन्टेन्ट क्रिएसन तालिम सुरु हुने भएको छ। प्रचार र रातो गुराँस संस्थाको आयोजनामा हुन लागेको यो तालिम युवाहरुलाई लक्षित गरी तयार पारिएको हो।

तालिममा सहभागीहरूले स्क्रिप्ट लेखन, भिडियो एडिटिङ तथा डिजिटल कन्टेन्ट निर्माणसम्बन्धी व्यवहारिक सीप सिक्न पाउनेछन्। डिजिटल युगमा आवश्यक पर्ने क्रिएटिभ स्किल विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

तालिमका लागि दर्ता (रजिस्ट्रेशन) खुला रहेको र इच्छुक युवाहरूले समयमै नाम दर्ता गराउन सक्ने जनाइएको छ।

https://ratogurasxprachar.com/register

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्