विराटनगरकी सामाजिक अभियान्ता सरु केसीको निधन

<span class='c1'>विराटनगरकी सामाजिक अभियान्ता</span> <span class='c2'>सरु केसीको निधन</span>

विराटनगर । विराटनगरमा लामो समयदेखी सामाजिक अभियान्ताको रुपमा काम गर्दै आएकी सरु केसीको आज निधन भएको छ । लामो समयदेखि महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील केसीको विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनी नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशकी सदस्य तथा महिला उद्यम समितिकी निवर्तमान सभापति रहेकी थिइन् । सामाजिक क्षेत्रमा निकै सक्रिय केसीले सेतो गुराँस मोरङको अध्यक्ष र जिल्ला बाल कल्याण समितिमा रहेर लामो समय समाज सेवा गरेकी थिइन् । केसी लामो सयमदेखी किड्नी रोगको उपचारर्थ थिईन् ।

उनको निधनले सामाजिक र व्यावसायिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै विभिन्न संघ संस्थाहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्