विराटनगरको एबिसी स्कुलका बालबालिकाले हेरे चलचित्र “रोल नं १”

<span class='c1'>विराटनगरको एबिसी स्कुलका बालबालिकाले हेरे</span> <span class='c2'>चलचित्र “रोल नं १”</span>

विराटनगर जेठ २१ , 

विराटनगरको सम्झना चोकस्थित एकेडेमी अफ ब्राइट चिल्ड्रेन स्कुलले आफ्ना विद्यार्थीलाई नेपाली कथानक चलचित्र ‘रोल नं. १’ देखाएको छ। स्कुलको पहलमा सिटि सिनेमा हलमा विशेष रूपमा बालबालिकाका लागि शो आयोजना गरिएको थियो।

हाल देशभर प्रदर्शन भइरहेको यो चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

वर्ड अफ माउथका कारण फिल्मको चर्चा बढ्दै गएको छ भने बालबालिकादेखि अभिभावकसम्मले रुचाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्