रास्वपा मोरङ जिल्लाको सभापतिमा कडेल र सचिवमा नेपाल निर्वाचित

<span class='c1'>रास्वपा मोरङ जिल्लाको सभापतिमा कडेल</span> <span class='c2'>र सचिवमा नेपाल निर्वाचित</span>

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समितिको अधिवेशनबाट सभापति पदमा भरत कँडेल निर्वाचित भएका छन् ।

शनिबार भएको जिल्ला अधिवेशनबाट सभापति पदमा कँडेल निर्वाचित भएका हुन् । उपसभापति पदमा बिमला बस्नेत निर्वाचित भएकी छन् । यस्तै, सचिव पदमा दिवस नेपाल र सहसचिव पदमा सृजना गिरि आचार्य निर्वाचित भएका छन् ।

रास्वपाका केन्दिय सहकारी विभाग सदस्य वीरेन्द्रकुमार शाहले अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्