विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध

<span class='c1'>विपक्षी दलहरूद्वारा मंगलबार पनि</span> <span class='c2'>प्रतिनिधिसभा बैठक अवरोध</span>

काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक आज(मंगलबार) पनि अवरोध गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकको कारबाही सुरु गर्नेबित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले १७ जेठमा नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्ने भन्दै विपक्षी दलका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्