गृहमन्त्री गुरुङको भनाइ : ‘मेरो आगमनले केही खुसी, केही दुःखी’

<span class='c1'>गृहमन्त्री गुरुङको भनाइ : ‘मेरो</span> <span class='c2'>आगमनले केही खुसी, केही दुःखी’</span>

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले आफ्नो नियुक्तिप्रति सबैको प्रतिक्रिया एउटै नरहेको बताएका छन्।

शपथग्रहणपछि गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफू गृहमन्त्री बनेपछि धेरै जना खुसी भएको र केही व्यक्ति दुःखी पनि भएको महसुस गरेको बताए। ‘धेरै जना खुसी हुनुहुन्छ होला, धेरै जना दुःखी पनि हुनुहुन्छ जस्तो लाग्छ, म आएकोले,’ उनले भने।

गुरुङले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै कानूनको शासन, सुशासन र नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

उनले आफूमाथि जति आरोप लगाए पनि नेपाली नागरिक र महिलाहरूमाथि विनाप्रमाण चरित्र हत्या नगर्न चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्