कञ्चनबारीमा भारतिय ट्रकद्वारा स्कुटर र कारलाइ ठक्कर, ट्रक फरार

<span class='c1'>कञ्चनबारीमा भारतिय ट्रकद्वारा स्कुटर र</span> <span class='c2'>कारलाइ ठक्कर, ट्रक फरार</span>

विराटनगरकाे कञ्चनबारीमा भारतीय ट्रकले स्कुटर र कारलाइ ठक्कर दिएकाे छ । घटनामा २ जना घाइते भएकाे खबर अाएकाे छ । [caption id="attachment_33181" align="aligncenter" width="1280"] तस्विर: नविन श्रेष्ठ[/caption]
जिल्ला प्रहरी कार्यालय मोरङका अनुुसार बा ६ च ६०८२ नम्बरको कारलाई भारतीय ट्रकले हानेको र कार गएर को २५ प ८८८६ नम्बरको स्कुटरमा ठोकिएको जानकारी आएको छ ।
[caption id="attachment_33179" align="aligncenter" width="960"] तस्विर: नविन श्रेष्ठ[/caption]
भारतीय ट्रक फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ । स्कुटर सवार २ जनाको बिराटनगरको नोबेल अस्पताल र न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
[caption id="attachment_33184" align="aligncenter" width="960"] तस्विर: नविन श्रेष्ठ[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्