भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको स्पष्टीकरण : त्यो पुरानो र निजी क्षण हो

<span class='c1'>भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको स्पष्टीकरण :</span> <span class='c2'>त्यो पुरानो र निजी क्षण हो</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर निकालेर यात्रा गरेको भाइरल भिडियोबारे स्पष्टीकरण दिएकी छन्। आज सामाजिक सञ्जालमार्फत उनले उक्त भिडियो हालको नभई सार्वजनिक जिम्मेवारी सम्हाल्नुअघि व्यक्तिगत यात्राका क्रममा खिचिएको पुरानो भिडियो भएको बताइन्।

भट्टराईले भिडियोमा देखिएको गतिविधि ट्राफिक सुरक्षा दृष्टिले उपयुक्त नभएको स्वीकार गर्दै यस्ता अनुभवबाट सिकेको र भविष्यमा दोहोर्याउने छैन भन्ने उल्लेख गरेकी छन्। उनले सबै नागरिकलाई ट्राफिक नियमको पालना गर्दै सुरक्षित यात्रा गर्न पनि आग्रह गरेकी छन्।

सार्वजनिक पदमा रहे पनि निजी जीवनका सामान्य क्षणलाई सन्दर्भविहीन रूपमा व्याख्या नगर्न आग्रह गर्दै उनले आफ्नो सार्वजनिक जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध रहेको बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्