विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

<span class='c1'>विश्व खडेरीविरुद्ध संघर्षको</span> <span class='c2'>दिवस मनाइँदै</span>

काठमाडौं । आज विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १७ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष यो दिवस “चरन क्षेत्रस् चिनौँ, सम्मान गरौँ, पुनस्र्थापना गरौँ” नाराका साथ मानाइँदै छ ।

बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्न सन् १९९५ देखि यो दिवस मनाउने गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्