प्रधानमन्त्री बालेनले बोलाए २ बजेको लागि मन्त्रिपरिषद् बैठक

<span class='c1'>प्रधानमन्त्री बालेनले बोलाए २</span> <span class='c2'>बजेको लागि मन्त्रिपरिषद् बैठक</span>

काठमाडौं।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा आज (असार १८) मन्त्रिपरिषद् बैठक बस्दै छ । दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

 

सचिवालयका अनुसार बैठकमा सरकारका नियमित प्रशासनिक गतिविधि, समसामयिक विषयवस्तु तथा कार्यसम्पादनसँग सम्बन्धित विभिन्न एजेन्डामाथि छलफल गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्