बिराटनगरका एक युवाको भारतमा डुबेर मृत्यु

<span class='c1'>बिराटनगरका एक युवाको</span> <span class='c2'>भारतमा डुबेर मृत्यु</span>

बिराटनगर जेठ १ ,

बिराटनगरका एक युवाको भारत कटीयारको मनिहारी नदीमा डुबेर मृत्यु भएको छ । आफ्नो परिवारका साथ गएका राहुल भगतको डुबेर मृत्यु भएको हो । बिराटनगर तिनटोलिया बस्ने उनले भर्खरै एसइई परिक्षा बिराटनगरको कोशी बिद्या मन्दिरबाट दिएका थिए । उनको आज बिराटनगरमा अन्त्योस्टि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्