उच्च रक्तचाप दिवसका अवसरमा विराटनगरमा वाल्काथाेन

<span class='c1'>उच्च रक्तचाप दिवसका</span> <span class='c2'>अवसरमा विराटनगरमा वाल्काथाेन</span>

तपाइकाे ब्लडप्रेसर थाहा पाउनुहाेस भन्ने नारा सहित यस वर्षकाे विश्व उच्च रक्तचाप दिवस विराटनगरमा वाल्काथाेन अायाेजना गरि मनाइएकाे छ । नाेबेल मेडिकल कलेज तथा इन्टास फार्मेसिउटिकल्सकाे अायाेजनामा उक्त वाल्काथाेन भएकाे हाे । विराटनगरकाे ठुलाेमिल चाैकबाट सुरू भएकाे वाल्काथाेन तिनपैनी चाैक सम्म पुगेर सकिएकाे थियाे । वाल्काथाेनका क्रममा उच्च रक्तचापका बारे ब्राेसरहरू वितरण गरिएकेा थियाे । तिनपैनि पुगेर अायाेजना भएकाे समापन समाराेहमा उच्च रक्तचापका बारेमा डाक्टर राजेश नेपाल र शंकर प्रसाद अधिकारीले बाेल्नु भएकेा थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्