बुढीगंगाबाट यौन दुव्र्यवहारमा एक जना शिक्षक पक्राउ

<span class='c1'>बुढीगंगाबाट यौन दुव्र्यवहारमा एक</span> <span class='c2'>जना शिक्षक पक्राउ</span>

विराटनगर। छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाइ पक्राउ गरेको छ ।
मोरङको बुढीगंगास्थित विद्यालयका शिक्षक प्रहरी नियन्त्रणमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द मिश्रका अनुसार उनीमाथि अनुसन्धान सुरु गरिएको छ । विद्यालयका छात्रा जिल्ला प्रशासन कार्यालय मोरङमा गुनासो लिएर आएका थिए । त्यसपछि प्रहरीमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्