विराटनगरबाट लागूऔषधसहित एक पक्राउ

<span class='c1'>विराटनगरबाट लागूऔषधसहित</span> <span class='c2'>एक पक्राउ</span>

मोरङको विराटनगर-१८ स्थित सास्तम कलेज नजिकैबाट प्रहरीले शुक्रबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका-८ बस्ने १८ बर्षिय राजु थापा रहेका छन् । थापालाई सि. आर. भी जतुवाबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ४ बजेतिर पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट डाईजेल्याब १६ एम्पुल, एबिल १६ एम्पुल ,लुपिजेसिक १६ एम्पुल, फेनारगन १६ एम्पुल र नाईट्रोसन ५० ट्याबलेट बरामद गरेको छ।
थापालई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्