रंगेली-विराटनगर सडक खण्डमा तीर्थयात्री बोकेको ट्याक्टर दुर्घटना, १७ घाइते

<span class='c1'>रंगेली-विराटनगर सडक खण्डमा तीर्थयात्री बोकेको</span> <span class='c2'>ट्याक्टर दुर्घटना, १७ घाइते</span>

मोरङ, जेठ ७

मोरङको मधुवनी स्थित रंगेली-विराटनगर सडक खण्डमा शनिबार संसारीमाई स्थानको दर्शन गरेर फर्कदै गरेको को २ त १३१८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको छ।

दुर्घटनामा ट्याक्टरमा सवार १७ जना घाईते भएका छन्। घाइते सबैको रंगेली अस्पतालमा उपचार भई रहेको छ भने ट्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्