विराटनगरकै पुरानो मध्ये एक टेलरको कपडा पसल सुरु

<span class='c1'>विराटनगरकै पुरानो मध्ये एक</span> <span class='c2'>टेलरको कपडा पसल सुरु</span>

विराटनगरकै पुराना मध्येको एक न्यु फैसन टेलरले आफ्नो क्षेत्र विस्तार गर्दै न्यु फैसन क्लोथ कलेक्सन नामक पसल सुरु गरेको छ । आज उद्घाटन गर्दै पसलका संचालक महम्मद मोजाहिद राजाले रेमण्ड, सियाराम, विमल लगायतका ब्रान्डेड कपडा खरिद गर्न सकिने बताए । पसल नेपाल बंगलादेश बैंक नजिकै रंगेली रोडमा खुलेको अर्का संचालक महम्मद जाकिर राजाले जानकारी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्