विराटनगर-रंगेली सडकमा माेटरसाइकल दुर्घटना, बालिका घाइते

<span class='c1'>विराटनगर-रंगेली सडकमा माेटरसाइकल</span> <span class='c2'>दुर्घटना, बालिका घाइते</span>

मोरङको कटहरी गाउँपालिका- ३ स्थित रंगेली-विराटनगर सडकमा सोमबार नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छिन्।
घाइते हुनेमा स्थानिय देव नारायण रायको ७ बर्षिया छोरी खुस्बु राय रहेकी छिन्। बालिकाको कोशी अञ्‍चल अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्