बिराटनगर महानगरपालिका भएको खुसियालीमा आज साझ दिपावली गरिने

<span class='c1'>बिराटनगर महानगरपालिका भएको खुसियालीमा</span> <span class='c2'>आज साझ दिपावली गरिने</span>

बिराटनगर जेठ ९ ,

एक सय बर्ष भन्दा लामो इतिहास बोकेको बिराटनगर शहर सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट उपमहानगरपालिकाबाट महानगरपालिका भएको छ । बिराटनगर साथै वीरगञ्ज पनि महानगरपालिका   बन्न सफल भएको छ । बिराटनगर महानगरपालिका बनेको खुसियाली धेरै बिराटनगरबासिमा भएपनि बिराटनगरको अहिलेको अवस्थाबाट भने बिराटनगरका जनताले महानगरपालिका बनेकोमा प्रश्न गर्ने ठाउ पनि रहेको छ । बिराटनगर महानगरपालिका बनेको खुसियाली मनाउन आज साझ सबै घरमा साथै बजारमा दिपावली गर्ने कार्यक्रम उद्योगी , ब्यापारी तथा बिभिन्न संघसस्थाले तयारी गरेका छन् । यो बिराटनगर कै इतिहासमा सबै भन्दा खुसीको क्षण भएको हुदा सबैले मनाउनुपर्ने स्थानीय बताउछन । सोमबार साझ नै बिराटनगरका केहि स्थानमा दिपावली गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्