महानगरपालिकाकाे खुसी, विराटनगरमा यसरी भयाे दिपावली
आवर बिराटनगर डटनेट | ९ जेष्ठ २०७४, मंगलवार २०:१४
विराटनगरलाइ सरकारले स्तराेन्नती गरि महानगरपालिका बनाएकाे खुसीयालीमा विराटनगरका व्यापारीहरूले दिपावली गरेका छन् । माेरङ व्यापार संघ लगायतका व्यापारीक संगठनहरूले दिपावलीकाे अाह्वान गरेसँगै विराटनगरका व्यापारीहरूले अाज साँझ दिपावली गरेका हुन् ।