काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ परेका छन् ।
उनलाई चेक बाउन्स मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए ।