प्रधानमन्त्री शाह आज मुस्ताङ जाँदै

<span class='c1'>प्रधानमन्त्री शाह आज</span> <span class='c2'>मुस्ताङ जाँदै</span>

काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज मुस्ताङ जाने भएका छन् । उनी आज (शुक्रबार)पोखरा हुँदै मुस्ताङ जाने कार्यतालिका रहेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले भने अहिलेसम्म आफूलाई प्रधानमन्त्री आउनेबारे जानकारी नभएको बताए ।यद्यपि उनी पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । उनी मुस्ताङबाहेक अन्त कहाँ जाने भन्नेबारे खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्